Government of Nepal Logo
Government of Nepal Logo
Government of Gandaki Province

Ministry of Energy, Water Resources and Water Supply

Drinking Water and Sanitation Division Office

Gorkha

Government of Gandaki Province

Ministry of Energy, Water Resources and Water Supply

Drinking Water and Sanitation Division Office

Gorkha

Low Bandwidth Invert Color A- A A+

Citizen Charter

                      प्रदेश सरकार                                                              फोन नं ः ०६४–४२०११०
                                                      भौतिक पुर्वाधार विकास मन्त्रालय                                                     फ्याक्स नं ः ०६४–४२०६८५
                            खानेपानी तथा सरसफाई डिभिजन कार्यालय  गुनासो सुन्ने अधिकारी ः तुल्सी बस्नेत (९८५६०७०१०९)
                                                        गोरखा जिल्ला                                                      डिभिजन प्रमुख
                                                        गण्डकी प्रदेश     सुचना अधिकारी ः देव बहादुर लामा (९८४७११३७१३)
                                         नागरिक वडापत्र (ऋष्तष्शभल ऋजबचतभच)                        इन्जिनियर
सि.नं    उपलब्ध सेवा सुविधाको प्रकार    सेवाग्राही वर्ग÷जनताले पु¥याउनुपर्ने प्रक्रिया तथा प्रमाण    कामको प्रक्रिया    सेवा प्राप्त गर्न लाग्ने    जिम्मेवार पदाधिकारी, शाखा, इकाई, फाँट    कैफियत
                शुल्क रु.    समय        
१.    आयोजना छनौट पहिचान    आयोजनाको माग फाराम    उपभोक्ताहरुको भेलाबाट माग फाराम भर्ने, प्राप्त माग फारामहरु अध्ययन गरी प्राथमिकताक्रम निर्धारण गर्ने, सर्वेक्षण हुने आयोजनाहरुको छनौट, चैत्र देखि जेष्ठ महिना भित्र सर्वेक्षण तथा आयोजना पहिचान    नलाग्ने    जेठ महिना भित्र    प्राविधिक शाखा    सादा कागजमा निवेदन दिदा रु १० को टिकट टास्नुपर्नेछ ।
२    खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दर्ताको लागि सिफारिस    आवेदन, संस्था गठनको माइन्युटको प्रतिलिपि, संस्था दर्ताको निर्णय, सबै पदाधिकारीहरुको सही भएको विधान, पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि, गा.वि.स.÷न.पा.को सिफारिस    संस्थाले कागजात जुटाउने    नलाग्ने    तुरुन्त    प्रशासन    
३    आयोजना मर्मत सम्भार    उपभोक्ताको निवेदन,
उपभोक्ता संस्था दर्ताको प्रतिलिपि, गा.वि.स.÷न.पा.को सिफारिस    प्राथमिकताक्रम निर्धारण, आयोजना छनौट, उपभोक्ता समिति र कार्यालयवीच सम्झौता, मर्मत सम्भारको वार्षिक बजेटको सिमा भित्र रही प्राथमिकताक्रम अनुसारका आयोजनाहरुको मर्मत    नलाग्ने    १ वर्ष    प्रावधिक शाखा    
४.    खानेपानी तथा सरसफाई सम्वन्धि तथ्याङ्क उपलब्ध गराउने    निवेदन    के प्रयोजनको लागि हो प्रष्ट पार्ने    नलाग्ने    सामान्यतया १ घण्टा    सूचना अधिकारी    
५.    वार्षिक कार्यक्रममा परेका खानेपानी आयोजना निर्माण    उपभोक्ता संस्था दर्ता, कुल लागतको २० प्रतिशत मध्ये १ प्रतिशत अग्रिम नगद मर्मत संभार कोषमा जम्मा गर्ने र १९ प्रतिशत जनसहभागिताको प्रतिवद्धता उपभोक्ताले गर्ने    पाईप, फिटिङ्स सम्वन्धि ठेक्कापट्टाबाट आपूर्ति निर्माण कार्य उपभोक्ता संस्था ÷ठेक्कापट्टावाट गराउने    नलाग्ने    सामान्यतया ३ वर्ष भित्र    ई. देववहादुर लामा÷ई.सन्जय अर्याल
    
६.    खानेपानी तथा सरसफाई क्षेत्रमा जिल्लामा दिइने प्राविधिक सेवा    आयोजना स्थलवाट समितिको माग पत्र    खटिएका प्राविधिक कर्मचारीले आवश्यकताअनुसारको सेवा दिने    नलाग्ने    कामको प्रकृति अनुसार    प्राविधिक र प्रशासन शाखा    
  ७.    बैंक खाता खोल्ने सिफारिस    खानेपानी उपभोक्ता संस्थाको आवेदन    खाता खोल्न वा खाता सञ्चालक परिवर्तन गर्ने संस्थाको निर्णय, सञ्चालकको फोटो टाँसिएको दस्तखत नमूना कार्ड    नलाग्ने    तुरुन्त    प्रशासन,आर्थिक शाखा    
८.    धरौटी फिर्ता    मर्मत संभार अवधि भुक्तान पश्चात धरौटी फिर्ताको आवेदन    उपभोक्ता संस्थाको निर्णय,सामाजिक लेखा परिक्षण प्रतिवेदनको प्रतिलिपि,कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि,कर समायोजन पत्र    नलाग्ने    मर्मत संभार,निर्माण सम्पत्रको भुक्तानी पश्चाात     प््रााविधिक शाखा र आार्थिक शाखा    
 


Last Updated : 2081-11-20 13:23:30

© All Rights Reserved to Drinking Water and Sanitation Division Office

Powered By: ProActive Developers