| सि.नं. | सेवाहरु | कागजातहरु | प्रक्रियाहरु | सेवा प्राप्त गर्न सकिने | एक्सन | ||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 | 
                    आधारभूतस्तरकाे खानेपानी सुविधा/ नयाँ आयाेजनाकाे माग
  | 
                
                    
  | 
                |||||||||||||
| 2 | 
                    खानेपानी आयाेजना मर्मत सम्भार
  | 
                
                    
  | 
                |||||||||||||
| 3 | 
                    बैंक खाता खाेल्ने सिफारिस
  | 
                
                     समितिकाे निर्णय र निवेदन  | 
                
                     बैंक नमुना कार्ड  | 
                ||||||||||||
| 4 | 
                    खानेपानी तथा सरसफाइ तथ्याङ्क उपलब्ध गराउने
  | 
                
                     निवेदन  | 
                
                     के प्रयाेजनकाे लागि हाे प्रस्ट पार्ने  | 
                ||||||||||||
| 5 | 
                    धराैटी फिर्ता
  | 
                
                     मर्मत सम्भार अवधि भुक्तान पश्चात धराैटी फिर्ताकाे निवेदन  | 
                
                     उपभाेक्ता समितिकाे निर्णय सामाजिक लेखा परिक्षण प्रतिवेदन, कर चुक्ता, कर समायाेजन पत्र  | 
                ||||||||||||
| 6 | 
                    वार्षिक कार्यक्रममा परेका खानेपानी आयाेजना निर्माण
  | 
                
                     समझाैता पत्र  | 
                
                     पाइप फिटिङ्गस सम्बन्धि ठेक्काट्टाबाट आपुर्ति र निर्माण कार्य उपभाेक्ता संस्था वा ठेक्काट्टाबाट गराउने  | 
                ||||||||||||
| 7 | 
                    खानेपानी तथा सरसफाइ क्षेत्रमा जिल्लामा दिने प्राविधिक सेवा
  | 
                
                     आयाेजना स्थलबाट समितिकाे माग पत्र  | 
                
                     खटिएकाे प्राविधिक कर्मचारीले आवश्यकता अनुसारकाे सेवा दिने  | 
                
© सर्वाधिकार सुरक्षित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय
Powered By: ProActive Developers