Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय

गोरखा

गण्डकी प्रदेश सरकार

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय

गोरखा

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र

नागरिक वडापत्रको प्रकार
सि.नं. सेवाहरु कागजातहरु प्रक्रियाहरु सेवा प्राप्त गर्न सकिने एक्सन
1

आधारभूतस्तरकाे खानेपानी सुविधा/ नयाँ आयाेजनाकाे माग

लाग्ने समय

स्वीकृत भएकाे एक वर्ष

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा खानेपानी व्यवस्थापन शाखा (कोठा नं - 2)
गुनासो सुन्ने कर्मचारी श्री तुल्सी बस्नेत
नागरिक वडापत्रको प्रकार नागरिक बडापत्र
  • उपभाेक्ता/उपभोक्ता समितिले ताेकिएकाे विवरण सहिततकाे फारम पेश गर्ने
  • सम्बन्धित वडा कार्यालयकाे सिफारिश पत्र

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय

2

खानेपानी आयाेजना मर्मत सम्भार

लाग्ने समय

स्वीकृत भएकाे एक वर्ष

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा मर्मत पुनस्थापन तथा सरसफाई शाखा (कोठा नं - 8)
गुनासो सुन्ने कर्मचारी श्री तुल्सी बस्नेत
  • उपभाेक्ता /उपभाेक्ता समितिकाे माग निवेदन
  • सम्बन्धित वडा कार्यालयकाे सिफारिश पत्र

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय

3

बैंक खाता खाेल्ने सिफारिस

लाग्ने समय

बीस मिनेट

शुल्क

नलाग्ने

जिम्मेवार कर्मचारी/शाखा तुल सिं गुरुङ - कर्मचारी प्रशासन शाखा (कोठा नं - 1)
गुनासो सुन्ने कर्मचारी श्री तुल्सी बस्नेत
नागरिक वडापत्रको प्रकार नागरिक बडापत्र

समितिकाे निर्णय र निवेदन

बैंक नमुना कार्ड

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय

4

खानेपानी तथा सरसफाइ तथ्याङ्क उपलब्ध गराउने

लाग्ने समय

बीस मिनेट

शुल्क

नलाग्ने

जिम्मेवार कर्मचारी/शाखा खानेपानी व्यवस्थापन शाखा (कोठा नं - 2)
गुनासो सुन्ने कर्मचारी श्री तुल्सी बस्नेत

निवेदन

के प्रयाेजनकाे लागि हाे प्रस्ट पार्ने

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय

5

धराैटी फिर्ता

लाग्ने समय

मर्मत सम्भार, निर्मण सम्पन्नकाे भुक्तानस् पश्चात

शुल्क

नलाग्ने

जिम्मेवार कर्मचारी/शाखा नवराज खनाल - आर्थिक प्रशासन शाखा (कोठा नं - 7)
गुनासो सुन्ने कर्मचारी श्री तुल्सी बस्नेत

मर्मत सम्भार अवधि भुक्तान पश्चात धराैटी फिर्ताकाे निवेदन

उपभाेक्ता समितिकाे निर्णय सामाजिक लेखा परिक्षण प्रतिवेदन, कर चुक्ता, कर समायाेजन पत्र

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय

6

वार्षिक कार्यक्रममा परेका खानेपानी आयाेजना निर्माण

लाग्ने समय

सामान्यतया ३ वर्षभित्र

शुल्क

नलाग्ने

जिम्मेवार कर्मचारी/शाखा खानेपानी व्यवस्थापन शाखा (कोठा नं - 2)
गुनासो सुन्ने कर्मचारी श्री तुल्सी बस्नेत

समझाैता पत्र
 

पाइप फिटिङ्गस सम्बन्धि ठेक्काट्टाबाट आपुर्ति र निर्माण कार्य उपभाेक्ता संस्था  वा ठेक्काट्टाबाट गराउने

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय

7

खानेपानी तथा सरसफाइ क्षेत्रमा जिल्लामा दिने प्राविधिक सेवा

लाग्ने समय

कामकाे प्रकृति अनुसार

शुल्क

नलाग्ने

जिम्मेवार कर्मचारी/शाखा मर्मत पुनस्थापन तथा सरसफाई शाखा (कोठा नं - 8)
गुनासो सुन्ने कर्मचारी श्री तुल्सी बस्नेत

आयाेजना स्थलबाट समितिकाे माग पत्र

खटिएकाे प्राविधिक कर्मचारीले आवश्यकता अनुसारकाे सेवा दिने

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय

पछिल्लो अपडेट गरिएको : 2081-05-14 10:23:16

© सर्वाधिकार सुरक्षित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय

Powered By: ProActive Developers